रुवान्डामा मदिरा पिएर सवारी चलाउने विधायकले राजीनामा दिए
baahrakhari.com · Tue Nov 15 16:42:00 GMT 2022
किगाली । रुवान्डाकाे संसदमा साेमबार राजीनामा दिएका एकजना विधायकले मदिरा पिएर सवारी साधन हाँकेकोमा सार्वजनिक रूपमा माफी मागेका छन् ।
संसदले व्यक्तिगत कारण देखाएर गामारिएल वोनिमानाले दिएको राजीनामा स्वीकृत गरेको छ । नाम उल्लेख नगरिकनै रुवान्डाका राष्ट्रपति पाउल कागामीले रक्सी सेवन गरी सवारी साधन चलाएको भन्दै एकजना विधायकको आलोचना गरेको भोलिपल्टै उनले राजीनामा दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)