सम्पदाको ऐतिहासिकता मास्ने महानगरको नियति !
baahrakhari.com · Sun Feb 28 17:25:00 UTC 2021
काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पदा पुनर्निर्माणको नाममा धार्मिक, सांस्कृति, ऐतिहासिक, पुरातात्त्विक महत्त्व नबुझेको भन्दै चौतर्फी विरोध प्रदर्शन भइरहेको छ । कैयौंपटक स्थानीय र संरक्षण अभियान्ताले निरन्तर सम्पदाको ऐतिहासिकतबारे बुझाउने प्रयास गर्दा गर्दै महानगरले झन्-झन् उल्टोपाल्टो काम गर्न थालेपछि विरोध गरेका हुन् ।
कमलपोखरीको ऐतिहासिकतामाथि महानगरको डोजर
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)