यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सातजनाको मृत्यु
baahrakhari.com · Mon Mar 16 18:04:08 GMT 2026

दुबई । इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण फेब्रुअरी २८ यता संयुक्त अरब इमिरेट्स (यूएई)मा कम्तीमा सातजनाको मृत्यु भएको यूएई रक्षा मन्त्रालयले सोमबार जनाएको छ ।
मारिनेहरूमा दुई सैनिक र पाँच सर्वसाधारण रहेका छन् भने विभिन्न देशका १४५ जना घाइते भएका छन् । मन्त्रालयका अनुसार, सो अवधिमा यूएई सुरक्षा बलले इरानबाट प्रक्षेपण गरिएका ३०४ वटा ब्यालिस्टिक मिसाइल, १५ वटा क्रुज मिसाइल र एक हजार ६२७ वटा ड्रोन अवरोध गरी नष्ट गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)