हतियारसहित दुई पक्राउ
lokaantar.com · Sat Jan 28 00:30:40 GMT 2023
प्रहरीले विभिन्न स्थानबाट हतियारसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ती व्यक्तिले अवैधरुपमा हतियारसहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार अछामको चौरपाटी गाउँपालिका–४ कालिगाडी बस्ने ललितबहादुर कुँवरलाई भरुवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिउडीबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)