चीनको प्रतिस्पर्धामा नेपाली चिया
gorkhapatraonline.com · Thu Sep 08 00:35:53 GMT 2022
सुरेशकुमार यादव
काठमाडौँ भदौ २३ गते । नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच)का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि स्वाद जाँचका लागि त्यता पठाउन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)