पार्टी फेरबदलको होड मधेश केन्द्रित नेतामा
nepalghatana.com · Thu Sep 29 17:24:57 GMT 2022
मधेसका मुद्धा उठाएर शक्तिमा उदाएका मधेस केन्द्रीत दल अहिले छिन्नभिन्न भएका छन् । त्यति मात्र होइन, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गरेका बेला पार्टी परित्याग गर्नेको लर्को नै लागेको छ ।
मधेस केन्द्रित दलका प्रभावशाली नेताहरु नै ठूला पार्टीमा प्रवेश गर्न थालेपछि आगामी निर्वाचनपछि ती दलको हैसियत कमजोर हुने आँकलन गर्न थालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)