स्थानीय तहभन्दा पहिले संसदको निर्वाचन गर्दा प्रचण्डलाई हुने तीन फाइदा
nepalkhabar.com · Thu Jan 20 16:07:40 GMT 2022
कोभिड–१९ को संक्रमणका कारण एक हप्ता बढी आइसोलेसनमा रहे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। माघ पहिलो साताको मध्यमा कोभिड–१९ संक्रमणबाट मुक्त भएलगत्तै उनको सक्रियता सुरु भइहाल्यो।
यसैक्रममा मंगलबार (४ माघ) मा भएको सत्ता गठबन्धनको बैठकमा उनी सहभागी भए। प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी मंगलबारको त्यही बैठकमा प्रचण्डले गरेको निर्वाचनसम्बन्धी नयाँ प्रस्तावका कारण काठमाडौँको राजनीतिक माहोल एकाएक तात्न पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)
माओवादी केन्द्र
संसद विघटन