भारतका एकै दिन थप १० हजार संक्रमित, केरला प्रदेशमा सबैभन्दा धेरै
nepalbahas.com · Sun Nov 21 00:38:35 GMT 2021
५ मंसिर, नयाँदिल्ली । भारतका कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ३०२ जना संक्रमित भएका छन् । सोही अवधिमा अरु २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमितमध्ये आधाभन्दा बढी केरला प्रदेशका मात्रै रहेका छन् । मन्त्रालयका अनुसार केरलामा पाँच हजार ७५४ नयाँ संक्रमित भएका हुन् । त्यसैगरी केरालामा मात्रै ४९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)