मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

इन्साइड ट्रेडिङ र मर्जरको हल्लाबाट शेयर बजारमा चलखेल

abhiyandaily.com

अजोड इन्स्योरेन्सले हकप्रद शेयर ल्याउने भएको छ । यो सूचना नेप्सेमा आउनुअघि नै केही लगानीकर्ताले पाएर बजारमा चलेखल भएको देखिन्छ । नेप्सेमा सूचना आउनुभन्दा १ दिन अघि यसको शेयरको कारोबार ठूलो संख्यामा भयो । यसमा इन्साइडर ट्रेडिङ भएको आशंका छ । भित्री सूचना चुहाएर केही व्यक्तिले बजारमा चलखेल गर्नु नै इन्साइडर ट्रेडिङ हो । यस्तो भएको पहिलोपटक होइन । सञ्चालक समितिको बैठकबाटै सूचना चुहाएर बजारमा चलखेल गर्ने गरेको समेत पाइन्छ ।

त्यस्तै पछिल्लो समय शेयरबजारमा चलखेल गर्नेहरूका लागि मर्जर बलियो हतियार बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)