विश्वकपको पहिलो खेलमै तीन रातो कार्ड : मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिका पराजित
khabarhub.com · Thu Jun 11 23:52:56 GMT 2026

मेक्सिको सिटी – विश्वकप फुटबलको उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले विजयी सुरुआत गरेको छ । ऐतिहासिक एस्टेका रङ्गशालामा बिहीबार राति भएको खेलमा मेक्सिकोले ९ खेलाडीमा समेटिएको दक्षिण अफ्रिकालाई २-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
फिफा