जन्मिएको वर्ष दिन कट्न नपाउँदै एकीकृत समाजवादी पार्टीको अस्तित्वमै प्रश्न ?
nepalghatana.com · Wed Aug 24 17:31:00 GMT 2022
नेकपा एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी पार्टीको अस्तित्व एक बर्षमै संकटमा परेको छ । पार्टी जीवनलाई तल्लो तहसम्म पुर्याउन नपाउँदै अध्यक्ष माधवकुमार नेपालले बाम ध्रुविकरणका नाममा माओवादीसँग एकीकरण गर्न लागेका हुन् ।
पार्टी जन्मिएको वर्ष दिन कट्न नपाउँदै शुरु भएको यो कसरतलाई विश्लेषकले कमजोर मानसिकता र शक्ति हत्याउने हुटहुटीको रुपमा अर्थ्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)