महिनावारी हुँदा किन पेट दुख्छ ?
khabarhub.com · Fri Dec 08 01:14:23 GMT 2023
सामान्यतया किशोरी अवस्थामा पुगेपछि महिनावारी सुरु हुन्छ। शारीरिक परिवर्तन र विकासमध्ये महिनावारी पनि एक हो। महिनावारी हुँदा तल्लो पेट दुख्नु सामान्य नै मानिन्छ। तर, सबै महिलामा पेट दुखाइको किसिम सामान्य खालको हुँदैन। कसैलाई त्यो पीडा असह्य किसिमको हुन्छ। त्यस्तो समस्या महिनावारीकै कारण मात्रै नभएर पाठेघरमा समस्या भएर वा ट्युमरका कारणले पनि भएको हुनसक्छ। असामान्य तरिकाले पेट दुख्यो भने उपचार गर्नुपर्ने विशेषज्ञको भनाइ छ। महिनावारी हुँदा पेट किन दुख्छ ? यो समस्याबाट कसरी बच्ने ? लगायत विषयमा महिला रोग विशेषज्ञ डा.विना विष्ट सँग खबरहबका लागि पवन भुडभरी ले गरेको कुराकानीको सम्पादित अंशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)