दसैंका लागि सार्वजनिक सवारीमा ‘अग्रिम टिकट’ खोल्ने तयारी
nepallive.com · Wed Sep 15 00:21:00 GMT 2021
काठमाडौं– सार्वजनिक सवारीमा दसैंको अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवस्था विभागले तयारी सुरु गरेको छ।
अग्रिम टिकट खुलाउनेबारे यातायात व्यवसायीसँग छलफल भइरहेको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले बताए। केही दिनमै अग्रिम टिकट बुकिङ खुला गर्ने मितिबारे निर्णय हुने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)