महिला फुटबलर प्रीतिसँग उम्ब्रोको सम्झौता
ekantipur.com · Tue Sep 20 16:31:57 GMT 2022
काठमाडौँ — उम्ब्रो नेपालले नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई एक वर्षको प्रायोजन सम्झौता गरेको छ । उम्ब्रोले उनीसँग ६ लाख रुपैयाँबराबरको प्रायोजन सम्झौता गरेको हो ।
भाटभटेनी सुपरमार्केट नेपालका लागि उम्ब्रोको आधिकारिक बिक्रेता हो । उम्ब्रोले विश्वस्तरीय खेल सामग्री उत्पादन गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)