रोमाञ्चक खेलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा
baahrakhari.com · Fri Jul 02 18:51:00 GMT 2021
काठमाडौं । स्पेन १६ औंँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विजरल्यान्डलाई हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो ।
स्पेनले पेनाल्टी सुट आउटमा ३–१ गोल अन्तरले हराउँदै मेमिफायनलमा स्थान बनाएको हो । पेनाल्टीमा स्पेनका डेनि ओल्मो, ग्रान्ड मोरेनो र मिकेल ओल्जाबर्गले गोल गर्दा सर्जियो बुस्केटले गोल गर्न चुकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)