शरणार्थी प्रकरणमा किन हुँदैछ अनुसन्धान र मुद्दा कमजोर पार्ने चलखेलको संशय
ukaalo.com · Tue May 16 21:55:45 GMT 2023
काठमाडौँ– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने आपराधिक कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले पछिल्लो पटक अदालतबाट पाएको चार दिनको म्याद मंगलबार सकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)