लखनउमाथि पञ्जाबको झिनो अन्तरको जित
ekantipur.com · Sun Apr 16 01:04:12 GMT 2023
लखनउ — पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग २०२३ मा शनिबार लखनउ सुपर जायन्टसमाथि दुई विकेटको झिनो अन्तरको जित निकालेको छ । सिकन्दर राजा ब्याट र बल दुवैबाट चम्केपछि पञ्जाब प्रतियोयोगितामा तेस्रो जित निकाल्न सफल भएको हो ।
पञ्जाब छ अंकमा चौथो स्थानमा छ । हारका बाबजुद लखनउ छ अंकमै दोस्रो स्थानमा छ । पहिले ब्याटिङ गरेको लखनउले आठ विकेटमा १ सय ५९ रन बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)