बर्दियामा घरमा आगलागी हुँदा ४ जनाको मत्यु, १ जना घाइते
nepallive.com · Sat Nov 25 00:33:00 GMT 2023
काठमाडौं – बर्दियाको गुलरीया गरपालिका–४ तुलापुरको एउटा घरमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ। आगलागीमा १ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार शुक्रबार राति १० बजेतिर आगलागी भएको सूचना स्थानीयले दिएका थिए। आगोले जलेर ज्यान गुमाउनेमा तुलापुरका ३२ वर्षीया राधा बुढा, १० वर्षीया मानसिंह बुढा, ७ वर्षीय क्रिस चन्द र करिब १८ महिनाका बालक कार्तिक चन्द छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)