मधेसका मुख्यमन्त्रीले तेस्रोपटक विश्वासको मत लिनुपर्ने, पद कति सुरक्षित ?
farakdhar.com · Wed Jan 24 17:17:01 GMT 2024
जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सरोज यादवले तेस्रोपटक विश्वासको मत लिनुपर्ने भएको छ । जनता समाजवादी पार्टी (जसपा)का नेता यादव २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनले यसअघि २०७९ माघ ४ गते पहिलोपटक मधेस प्रदेशसभाबाट सर्वसम्मत विश्वासको मत पाएका थिए । २०८० जेठ १ गते एमालेले मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएपछि उनले जेठ ३० गते दोस्रोपटक विश्वासको मत पाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)