सामाजिक सञ्जालमा आएको अभद्र कमेन्टबाट हैरान स्वरा भास्करले दिल्लीमा दर्ता गरिन एफआइआर
farakdhar.com · Mon Oct 11 16:11:15 GMT 2021
बलिउड अभिनेत्री स्वरा भास्कर प्रायः चर्चामा रहन्छिन् । कहिले सामाजिक सञ्जालमा ट्रोल कहिले कडा प्रतिक्रिया । उनी समाजिक सञ्जालमा कडा प्रतिक्रिया जनाउने मध्येमा पर्छिन् ।
तर पछिल्ला दिन भने उनी सामाजिक सञ्जालमा आएका अभद्र कमेन्टले हैरान बनेकी छन् । जसका कारण उनी प्रहरी चौकीसम्म पुगिन् र एफआइआर दर्ता गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)