त्रिवि गर्व गर्नलायक बनोस्
ekantipur.com · Mon Feb 26 00:42:26 GMT 2024
विभिन्न कालखण्डमा पनि लोकप्रियताको अस्तित्व र गौरव बचाउँदै आएको नेपालको पहिलो र पुरानो विश्वविद्यालय यतिबेला समस्यै समस्यामा गुज्रिरहेको छ । देशको लोकप्रिय शैक्षिक धरोहरलाई यस अवस्थामा पुर्याउन राजनीतिक दलहरूको हस्तक्षेपकारी भूमिका नै प्रमुख कारण रहेकामा कुनै शंका छैन ।
राजनीतिबाट विशुद्ध रूपमा अलग रहनुपर्ने शैक्षिक निकाय नै राजनीतिको अखडा बन्न पुग्दा र दलहरूले भागबन्डा गरी जस्तोसुकै व्यक्तिलाई व्यवस्थापनको जिम्मा दिँदा शिक्षाका मन्दिरहरू फोहोरी बन्न पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)