मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

३८ करोडको धान क्षति, राहत आयो दश करोड

newsofnepal.com · Fri Mar 11 00:47:38 GMT 2022

बाँके ।

बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले माग गरेभन्दा धेरै कम रकम आएपछि किस्तामा राहत रकम दिने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)