मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आन्द्रा सफा गर्न निरन्तर पिउनुहोस् यी जुस

ratopati.com · Mon Oct 28 20:00:00 UTC 2024

काठमाडौँ । आन्द्राको प्रत्यक्ष सम्बन्ध मस्तिष्कसँग हुन्छ । यदि हाम्रो आन्द्रा स्वस्थ रह्यो भने हाम्रो दिमाग पनि स्वस्थ रहन्छ। हामीले खाने खानेकुरा आन्द्रामा पच्छ र त्यसबाट पोषक तत्त्व निस्कन्छ र शरीरले प्रयोग गर्छ। पोषक तत्त्व निस्किसकेपछि फोहोर पदार्थ शरीरबाट बाहिर निस्कन्छ ।

तर जब यो फोहोर राम्रोसँग बाहिर निस्कँदैन तब यो फोहोर धेरै दिनसम्म आन्द्रामा सडिरहन्छ । यसले कब्जियत निम्त्याउँछ, जुन अन्य धेरै रोगहरूमा परिणत हुन्छ। त्यसैले यस्तो अवस्थाबाट बच्न हामीले जुस पिउनुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)