गुण्डा नाइके चक्रेको ग्याङमा हतियार प्रदर्शन प्रकरण: पक्राउ परे एक युवक
nepallive.com · Mon Apr 10 17:24:00 GMT 2023
काठमाडौं– गुण्डा नाइके चक्रे मिलनको समूहमा हतियार प्रदर्शन गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। मिलनको बडिगार्ड बनेर हतियार प्रदर्शन गर्ने गणेशबहादुर बोगटीलाई प्रहरीले पक्राउ गरेको हो।
सोमबार हतियार बोकेका युवासहित चक्रेमिलन (मिलन गुरुङ) देखा परेका थिए। सामाजिक सञ्जाल टिकटकमा हतियारसहित मार्च गरेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)