२७३ औद्योगिक कच्चा पदार्थमा भन्सार छुट: अर्थमन्त्रीले ललिपप मात्रै देखाएको उद्योगीको आरोप
clickmandu.com · Fri Jun 26 10:27:35 GMT 2026

विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते संघीय संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने क्रममा २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा एक तह फरक हुने गरि भन्सार महसुल घटेको र ३६० प्रकारका वस्तुहरूमा अन्तःशुल्क खारेज भएको वाग्लेको शब्द बाहिरी नसक्दा औद्योगिक नगर विराटनगरका उद्योगीले ताली पड्काएर स्वागत गरे ।
उनीहरूको तत्कालीन प्रतिक्रिया थियो,’ बजेटमा बल्ल निजी क्षेत्रका माग र समस्याको सम्बोधन भयो ।’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)