मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले बागमती प्रदेशको मतपरिणाम : हार्ने-जित्ने कसले कति मत पाए ? [विवरणसहित]

lokaantar.com · Fri Sep 29 18:20:42 GMT 2023

नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली निकट मानिने कैलाश प्रसाद ढुंगेल विजयी भएका छन् । उनले ६९६ मतका साथ विजय हासिल गरेका हुन् । यस्तै निकटतम् प्रतिद्वन्द्वी कृष्ण प्रसाद दहालले ४३९ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

शुक्रबार मध्यरातमा सार्वजनिक अन्तिम मतपरिणामअनुसार पदाधिकारीतर्फकै उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी भएका छन् । उनी ६१५ मतका साथ विजयी हुँदा सोही पदमा प्रतिस्पर्धा गरेका ईश्वरचन्द्र पोखरेलले २२१ तथा नारायणप्रसाद खतिवडाले २०९ मत पाए । यसैगरी राजेन्द्र राजथलाले ९० मत पाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)