के एमसीसी पास गर्न प्रचण्डले ग्रीन सिग्नल दिएका हुन्?
pahilopost.com · Wed Feb 23 16:17:51 GMT 2022
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता पारित गराउन चर्को दौडधुप गरिरहेका छन्। सत्तारुढ दलका नेताहरूसँग मात्रै नभई उनले पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग समेत सहयोगको आग्रह गरिरहेका छन्। तर, एमालेले देउवाको प्रस्तावलाई स्वीकारेका छैन।
फागुन ८ गते संसदमा एमसीसी टेबल हुँदा नेपाली कांग्रेसबाहेकका पार्टीका केही सांसदहरूले एमसीसीको विरोध गरेका थिए। फेरि बिहीबार एमसीसीमाथि छलफल हुने सम्भावित कार्यसूची छ। त्यसअघि बुधबार देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो सन्देश गृहमन्त्री बालकृष्ण खाँण मार्फत पठाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)

सभामुख सापकोटा
अर्थमन्त्री जनार्दन शर्मा
गृहमन्त्री बालकृष्ण खाँण
प्रधानमन्त्री देउवा
केपी शर्मा ओली