विश्वभर कोरोना संक्रमितको संख्या साढे ४० करोड नाघ्यो
thahakhabar.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या साढे ४० करोड नाघेको छ। पछिल्लो २४ घण्टामा २३ लाख ४८ हजार संक्रमित थपिएसँगै संक्रमितको संख्या ४० करोड ६१ लाख पुगेको हो।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै जर्मनीमा २ लाख ४७ हजारजनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै‚ अमेरिकामा १ लाख ३३ हजार, ब्राजिलमा १ लाख ६९ हजार, फ्रान्समा १ लाख ५३ हजार, रसियामा १ लाख ९७ हजारमा संक्रमण भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)