प्रचण्ड र माधव नेपाल सिधै शेखर कोइरालाको शरणमा! के भयो कुराकानी?"
barnanmedia.com · Fri Jun 26 10:16:57 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् ।
उनीहरू विराटनगरस्थित कोइराला निवास पुगेर डा. कोइरालासँग भेट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)