मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

१४५ वटा युक्रेनी ड्रोन खसालेको रुसको दाबी

barnanmedia.com · Mon Mar 16 21:15:00 GMT 2026

रुसी रक्षा मन्त्रालयले गएराति विभिन्न क्षेत्रहरूमा आक्रमणका लागि आएका १४५ वटा युक्रेनी ड्रोनहरूलाई खसालेको दाबी गरेको छ ।

रुसी अधिकारीहरूका अनुसार मस्को क्षेत्रमा मात्रै ५३ वटा ड्रोनहरू नष्ट गरिएका छन्, जसमध्ये ४६ वटा सिधै मस्को सहरतर्फ लक्षित थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)