चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षा आजबाट सुरु
swasthyakhabar.com · Sat Jul 24 00:10:00 GMT 2021
काठमाडौं– चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षा आजबाट सुरु हुने भएको छ। आजदेखि १३ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रमको परीक्षा हुने आयोगले जनाएको छ।
आयोगका अनुसार परीक्षामा सहभागि हुन विद्यार्थीले ७२ घण्टा अघिको पिसिआर रिपोर्ट अनिवार्य रुपमा बोक्नु पर्ने छ। पिसिआर पोजिटिभ भएकालाई छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिने आयोगले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)