मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पवनदीप राजन बने 'इन्डियन आइडल १२' को विजेता

Ujyaaloonline.com · Sun Aug 15 23:44:58 GMT 2021

काठमाण्डौ - सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो 'इन्डियन आइडल १२ को विजेता' पवनदीप राजन बनेका छन् ।

फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो । निर्णायकमध्येका एक विशाल डडलानीले पवनदीपलाई पहिलो पटक सुन्दा नै उनी एक स्टार पर्फमर भएको आफूलाई लागेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)