टी–२० विश्वकप : पाकिस्तानको दोस्रो जित
annapurnapost.com · Wed Oct 27 06:43:00 GMT 2021
सार्जाह : युएईमा जारी टी–२० विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ। सुपर १२ अन्तर्गतको दोस्रो खेलमा न्यूजिल्यान्डलाई ५ विकेटले पराजित गरेको हो।
सार्जाह क्रिकेट रंगशालामा मंगलबार राति सम्पन्न खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ राजेपछि पाएको १३५ रनको लक्ष्य ५ विकेट गुमाउँदै ८ बल बाँकी हुँदा भेट्टायो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)