मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कोरोनाकालमा बलिवुड सेलिब्रेटीले ठुला ब्यानर छोड्दै, ओटीटीको आकर्षण बढ्यो

kharibot.com · Thu Apr 29 23:25:00 GMT 2021

काठमाडौँ । भारतमा कोरोना कहरले बलिवुड उद्योगलाई धारासायी बनाउने संकेत देखिएको छ । करिब एक बर्षदेखि सिनेमा हलमा दर्शक जानसक्ने अवस्था नभएपछि परम्परागत रुपमा स्थापित भएका फिल्म निर्माण कम्पनिलाई ओटीटी प्लेटफर्मले विस्थापित गर्ने संकेत देखिएको छ ।

बलिवुडका स्थापित फिल्म निर्माण गर्ने ब्यानर यशराज फिल्म्स, धर्मा प्रोडक्सनबाट सुपरस्टार अभिनेताहरुले ओटीटी प्लेटफर्ममा आफुलाई केन्द्रित गर्न थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)