मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनलाई ९० अर्ब युरो ऋण र रुसमाथिको नयाँ प्रतिबन्धमा ‘भिटो’ प्रयोग गर्ने हंगेरीको चेतावनी

barnanmedia.com · Mon Mar 16 21:35:00 GMT 2026

हंगेरीले युक्रेनको युरोपेली संघमा आबद्धता हुने प्रक्रिया तत्कालका लागि असम्भव रहेको बताउँदै रुसमाथिको २० औँ प्रतिबन्धको प्याकेज र किएभका लागि तय गरिएको ९० अर्ब युरोको सैन्य ऋणमा ‘भिटो’ प्रयोग गर्ने घोषणा गरेको छ।

ब्रसेल्स प्रस्थान गर्नुअघि हंगेरीका विदेश मन्त्री पिटर सिज्जार्तोले युक्रेनले ‘द्रुज्बा’ पाइपलाइनमार्फत हुने तेल आपूर्ति पुनः सुरु नगरेसम्म हंगेरी आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पारे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)