पहिरोमा परी कोलम्बियामा १८ जनाको मृत्यु
annapurnapost.com · Sun Jan 14 01:08:53 GMT 2024
उत्तरपश्चिमी कोलम्बियामा शुक्रबार गएको भीषण पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु हुनाका साथै धेरैजना घाइते भएका चोको सरकारले शनिबार जनाएको छ ।
चोकोको राजधानी क्विब्डो र एन्टिओकियाको राजधानी मेडेलिन बीचको सडकमा पहिरो खस्दा थुप्रै मानिस र सवारीसाधन त्यस क्षेत्रमा फसेको कोलम्बियाका उपराष्ट्रपति फ्रान्सिया मार्क्वेजले ट्विटरमा उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)