‘हुम्लाको विकासको अवस्था बुझ्छु’
barnanmedia.com · Mon Oct 28 21:26:30 UTC 2024

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हुम्लाको वास्तविकता, यहाँका जनजीविका सवाल, विकास निर्माण, कृषि सम्भावनालगायतका विषय बुझ्न आफू यहाँ आएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले प्रदेश सरकार र सङ्घ सरकारका विभिन्न योजना, विकास कामको अनुगमन गर्ने आफ्नो उद्देश्य रहेको स्पष्ट पार्नुभयो । बजेट कार्यान्वयन अवस्था बुझ्नका लागि आफू हिमाली जिल्ला आइपुगेको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)