मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानद्वारा जलवायु परिवर्तनसँग जुध्न आइएमएफसँग थप सहयोगको अपिल

barnanmedia.com · Mon Oct 28 21:26:25 UTC 2024

काठमाडौँ, १३ कात्तिक :पाकिस्तानले जलवायु परिवर्तनका विनाशकारी प्रभावहरू सामना गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट थप दुई अर्ब अमेरिकी डलरको माग गरिरहेको छ ।

पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेबले यस महिनाको अन्तमा हुने वार्षिक आइएमएफ बैठकमा आईएमएफसँग थप रकमको अनुरोध गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)