मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुख्यमन्त्री राउतलाई राजीनामा दिन उपेन्द्र यादवको निर्देशन

news24nepal.tv · Tue Aug 23 00:43:33 GMT 2022

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबार मधेस प्रदेशका मुख्यमन्त्री राउतको राजीनामा मागेका हुन् ।

मधेस प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत वितरण गरेको साइकल खरिदमा भ्रष्टाचार भएको कारण राउतको राजीनामा मागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)