मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मोहम्मद रिजवान पाकिस्तानको नयाँ एकदिवसीय र टी-20 कप्तानमा नियुक्त

barnanmedia.com · Mon Oct 28 21:36:53 UTC 2024

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई एकदिवसीय र टी-20 टिमको नयाँ कप्तान नियुक्त गरेको छ।

बाबर आजमले पाकिस्तानको एकदिवसीय र टी-20 कप्तानको पदबाट राजीनामा दिएका छन्। ऑस्ट्रेलियाकाे ओडिआई र टि-20 सिरिजअघि मोहम्मद रिजवानलाई नयाँ कप्तानमा नियुक्त गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)