पर्यटन प्रवर्द्धन गर्न भाइटीका महोत्सव
dcnepal.com · Sat Nov 11 16:12:35 GMT 2023
गण्डकी । संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ होटल सङ्घ पोखराको आयोजनामा यही कात्तिक २९ गते १६औँ भाइटीका महोत्सव गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)