तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुन्छ : गृहमन्त्री खाँड
thahakhabar.com
गुल्मी : नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्।
मन्त्री खाँडले तोकिएकै समय बैशाख ३० मा भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन हुने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)