आजदेखि ‘नेकोस खेलकुद महोत्सव’, औपचारिक उद्घाटन अर्काे साता
shilapatra.com · Sat Sep 30 00:15:00 GMT 2023
नेपाल खेलकुद महासङ्घ समाजवादी (नेकोस)द्वारा आयोजित ‘नेकोस खेलकुद महोत्सव’ आजदेखि सुरु हुँदैछ ।
उक्त महोत्सवमा समावेश दस खेलमध्ये योग खेल र स्केटबोर्ड पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ । शनिबार र आइतबार ती खेल सञ्चालन हुने महासङ्घका अध्यक्ष केशवकुमार विष्टले बताए । महोत्सवका अन्य खेल यही असोज २० गतेदेखि २३ गतेसम्म काठमाडौं, ललितपुर र हेटौँडामा सञ्चालन हुने उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)