मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आइइए सदस्यहरूले आवश्यक परेमा थप तेल स्टक जारी गर्न सक्छन् : आइइए प्रमुख

barnanmedia.com · Mon Mar 16 22:47:11 GMT 2026

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए)का सदस्य राष्ट्रहरुले आवश्यक परेमा थप तेल मौज्दात प्रवाह जारी गर्न सक्ने आइइएका कार्यकारी निर्देशक फातिह बिरोलले सोमबार बताएका छन्।

भिडियोमार्फत् सार्वजनिक एक सन्देशमा बिरोलले भनेका छन्, “सरकारी दायित्वमा राखिएको सरकार र उद्योग स्टक हालको थप इन्धन प्रवाहपछि पनि १.४ अर्ब ब्यारेल भन्दा बढी हुनेछ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)