मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनकुटा : छथर जोरपाटी गाउँपालिकाकाे सिँधुवा बजारमा आगलागी हुँदा ६ घरमा क्षति

Ujyaaloonline.com · Sat Jan 14 01:18:33 GMT 2023

काठमाण्डाै - धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजारमा हिजो बेलुका आगलागी भएको छ ।

सन्तोष राईको घरबाट सुरु भएको आगोले बजारका दुई घरमा पूर्ण तथा ४ घरमा आंशिक गरी ६ वटा घरमा क्षति पुगेको छ । बेलुका ७ बजे आगो लागेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)