मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

औद्योगिक ग्राम निर्माण गर्न व्यवसायीको माग

corporatenepal.com · Tue Jan 09 00:35:42 GMT 2024

धरान । धरानका व्यवसायीले धरान औद्योगिक क्षेत्रको विकास गरी औद्योगिक ग्राम निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

धरानमा आयोजित सुनसरी उद्योग वाणिज्य संघको ४०औँ साधारणसभामा नौ बुँदे धारणा सार्वजनिक गर्दै व्यवसायीले धरान औद्योगिक क्षेत्रलाई जग्गा उपलब्ध गराउन र औद्योगिक ग्राम निर्माणको माग गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)