काठमाडौं प्रशासनको 'मोडेल' देशैभरि विस्तारमा गृहमन्त्रीको जोड
barnanmedia.com · Mon Mar 16 22:56:29 GMT 2026

गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिक सेवाका लागि अवलम्बन गरेको नवीनतम मोडेल उत्कृष्ट रहेको बताएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीका साथमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सेवा प्रवाहको स्थितिबारे अनुगमन गर्न त्यहाँ पुगेका मन्त्री अर्यालले यहाँ कार्यान्वयनमा ल्याइएको प्रणाली देशभरका सरकारी कार्यालयका लागि नमुना भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)