जनमत पार्टीले आठ जिल्लामा तोक्यो इन्चार्ज
baahrakhari.com · Tue Jun 20 17:29:00 GMT 2023
काठमाडौं । जनमत पार्टीले आठ जिल्लामा इन्चार्ज तोकेको छ ।
पार्टीको कामकारबाही अगााडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज तोकिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)