मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

एक गर्भ र अर्को गर्भबीचको अन्तर किन आवश्यक छ ?

khabarhub.com · Fri May 07 23:23:36 GMT 2021

जसरी खेतमा बीउ नजिक र धेरै छर्‍यो भने सप्रँदैन त्यस्तै बच्चाहरु पनि नजिक र धेरै भए राम्रोसँग हुर्कन पाउँदैनन् । छिटो–छिटो वा धेरै बच्चा जन्मेमा निम्न असर पर्नसक्छ ।

— नजिक–नजिक गर्भ भएमा बच्चाले आमाको दूध धेरै खान पाउँदैन र पोषणस्थिति राम्रो हुँदैन । त्यस्तै, घरमा उपलब्ध, सीमित खाना धेरै बच्चाहरुमा बाँड्नु परेमा बच्चाहरु राम्ररी हुर्कन पाउँदैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)