मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कोरोना निको हुँदैछ भनेर यी लक्षणहरूलाई वेवास्ता नगर्नुहोस्, कालो ढुसीको हुनसक्छ खतरा 

arthadabali.com · Thu May 27 17:08:55 GMT 2021

भारतमा कोरोना संक्रमितहरूमा कालो ढुसी देखिएको छ भने नेपालमा पनि केही त्यस्तो केस भेटिएको डाक्टरहरूले बताएका छन् । यो समस्या कोभिड १९ संक्रमणका केसहरूमा कोरोना निको हुने क्रममा रहेका विरामीहरूमा देखा पर्दछ ।

भारतमा कोरोनाबाट स्वस्थ भएपछि यी संक्रमणहरूको कारण बिरामीहरूलाई फेरि अस्पतालमा भर्ना गर्नुपर्‍यो। आईसीयूमा लामो समयसम्म रहिरहने कोरोना बिरामीहरू, जसलाई धेरै अक्सिजन दिइन्छ । अधिक मात्रामा स्टेरोइड दिइन्छ । उच्च रक्तचाप, सुगर वा डाक्टरको सल्लाहविना आफैँले औषधि सेवन गरिरहेका बिरामीहरूलाई यसको खतारा उच्च हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)